×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विभिन्न कार्यक्रममा सहभागी भएका काठमाडौँका मेयर शाक्यलाई कोरोना पुष्टी, श्रीमतीको रिपोर्ट यस्तो आयो !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

विभिन्न कार्यक्रममा सहभागी भएका काठमाडौँका मेयर शाक्यलाई कोरोना पुष्टी, श्रीमतीको रिपोर्ट यस्तो आयो !

१६ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ ।महानगरपालिकाका सञ्चार विज्ञ मोहन बाँस्तोलाले मेयर शाक्यलाई कोरोना संक्रमण भएको पुष्टी गरेका छन् ।
सञ्चार विज्ञ बाँस्तोलाले भने ‘मेयर साबलाई कुनै लक्षण छैन तर, अहिले घरमै आइसोलेसनमा हुनुहुन्छ । आफूसँग सम्पर्कमा आएकाहरूलाई परीक्षण गराउन र आइसोलेसनमा जान उहाँले आग्रह गर्नुभएको छ ।’कोरोनासँग मिल्दो लक्षण देखिएपछि शनिबार शाक्य ग्रान्डी अस्पतालमा परीक्षणका लागि पुगेका उनमा सोमबार कोरोना पुष्टी भएको हो । 
यता मेयर शाक्यकी श्रीमतीको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ।   
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: