×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उद्योगपति विनोद चौधरीले १० दिनमै जिते कोरोना

GLOBAL IME BANK

उद्योगपति विनोद चौधरीले १० दिनमै जिते कोरोना

२२ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । उद्योगपति एवं सांसद विनोद चौधरीले कोरोना जितेका छन् । उनले संक्रमण पुष्टी भएको १० दिन पछि कोरोना जितेका हुन् । चौधरीलाई भदौ १२ गते कोरोना संक्रमण पुष्टी भएको थियो । उनले सामाजिक संजाल ट्वीटरमार्फत यसको जानकारी दिएका थिए । 
उनले आफूलाई संक्रमण पुष्टि भएको र होम आइसोलेसनमा बसेको पनि सामाजिक संजालमार्फत नै जानकारी दिएका थिए । उनले आफ्नो सम्पर्कमा रहेका सबैजनालाई सतर्कता अपनाउन पनि आग्रह गरेका थिए । सामाजिक सञ्जालमा ट्वीटरमा ट्वीट गर्दै उनले आफूलाई स्वास्थ्यलाभको कामना गर्नु हुने सबैलाई धन्यवाद दिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: