
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । उद्योगपति एवं सांसद विनोद चौधरीले कोरोना जितेका छन् । उनले संक्रमण पुष्टी भएको १० दिन पछि कोरोना जितेका हुन् । चौधरीलाई भदौ १२ गते कोरोना संक्रमण पुष्टी भएको थियो । उनले सामाजिक संजाल ट्वीटरमार्फत यसको जानकारी दिएका थिए ।
उनले आफूलाई संक्रमण पुष्टि भएको र होम आइसोलेसनमा बसेको पनि सामाजिक संजालमार्फत नै जानकारी दिएका थिए । उनले आफ्नो सम्पर्कमा रहेका सबैजनालाई सतर्कता अपनाउन पनि आग्रह गरेका थिए । सामाजिक सञ्जालमा ट्वीटरमा ट्वीट गर्दै उनले आफूलाई स्वास्थ्यलाभको कामना गर्नु हुने सबैलाई धन्यवाद दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्