×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वीर अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीसहित ७१ जनामा कोरोना संक्रमण पुष्टी, ओपीडी सेवा दुईका लागि बन्द

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

वीर अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीसहित ७१ जनामा कोरोना संक्रमण पुष्टी, ओपीडी सेवा दुईका लागि बन्द

Artha Sarokar

१७ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । वीर अस्पतालका डाक्टर र नर्स गरी ७१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमण देखिए पुष्टी दुई दिनका लागि ओपीडी सेवा बन्द भएको हो । बुधवार र बिहीवारका लागि सेवा बन्द गरिएको अस्पतालका कार्यकारी निर्देशक केदारप्रसाद सेन्चुरीले जानकारी दिए । फार्मेसी, आकस्मिक कक्ष र वार्डमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा संक्रमण देखिएकाले सेवा नै बन्द गर्नु परेको उनको भनाई छ । 
अब स्यानीटाइजले गरेर मात्रै ओपिडी खोलिने छ । अस्पतालका अरु ७५ जना स्वास्थ्यर्मी क्वारेन्टाइनमा रहेको छन् । ७१ जनामा संक्रमण नै पुष्टि भएको र ७५ जना क्वारेन्टाइनमा बस्नु परेकाले सेवा प्रभावित भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी