
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । वीर अस्पतालका डाक्टर र नर्स गरी ७१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमण देखिए पुष्टी दुई दिनका लागि ओपीडी सेवा बन्द भएको हो । बुधवार र बिहीवारका लागि सेवा बन्द गरिएको अस्पतालका कार्यकारी निर्देशक केदारप्रसाद सेन्चुरीले जानकारी दिए । फार्मेसी, आकस्मिक कक्ष र वार्डमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा संक्रमण देखिएकाले सेवा नै बन्द गर्नु परेको उनको भनाई छ ।
अब स्यानीटाइजले गरेर मात्रै ओपिडी खोलिने छ । अस्पतालका अरु ७५ जना स्वास्थ्यर्मी क्वारेन्टाइनमा रहेको छन् । ७१ जनामा संक्रमण नै पुष्टि भएको र ७५ जना क्वारेन्टाइनमा बस्नु परेकाले सेवा प्रभावित भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्