×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु, ज्यान गुमाउनेको संख्या कति पुग्यो ?

GLOBAL IME BANK

विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु, ज्यान गुमाउनेको संख्या कति पुग्यो ?

१ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरको आइसोलेसनमा भर्ना भएका विराटनगर महानगरपालिका ६ का ६६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
मृतक पुरुषलाई गम्भीर अवस्थामा बुधबार राति ११ बजे कोशी अस्पताल भर्ना गरिएको थियो । आइसोलेसनमा भर्ना भएको करिब १ घण्टापछि उनको मृत्यु भएको थियो । मृत्यु पछि उनको कोरोना परिक्षण गरिएको थियो । बिहीबार बिहान उनको रिपोर्ट पोजेटिभ रिपोर्ट आएको हो । यससँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: