
- अर्थ सरोकार सम्बाददाता
मोरङ । विराटनगर महानगरपालिकाका अर्का एक वडाध्यक्षमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । सोमबार वडा नम्बर ११ का अध्यक्ष तिर्थेन्द्र न्यौपानेमा संक्रमण पुष्टी भएको हो । यसअघि वडा नम्बर २ र ५ का अध्यक्ष कुमार पोखरेल र मीनकुमार आचार्यमा संक्रमण देखिएको थियो ।
अध्यक्ष न्यौपानेले पीसीआर रिपोर्टमा पोजेटिभ देखिएको हो । वडाध्यक्ष न्यौपानेले हाल आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । उनी चिकित्सकसँगको परामर्शपछि हाल होम आइसोलेशनमा रहेका छन् ।कर्मचारी र जनप्रतिनिधिमा संक्रमण देखिन थालेपछि महानगरले पाँच दिनका लागि कार्यालयबाट प्रदान हुँदै आएका अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्