
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । विराटनगरको कोशी अस्पतालमा थप एक जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।कोशी अस्पताल मा विराटनगर–१९ का ४४ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । उनको बिहीबार राती मृत्यु भएको अस्पतालले जनाएको छ । आइतबार स्वासप्रश्वासमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएकी थिइन् ।
योसंगै प्रदेश १ मा मृत्यु हुनेको संख्या ४४ पुगेको छ । जसमध्ये प्रदेश भित्रका ३२ जना र प्रदेश बाहिरका १२ जना रहेका प्रदेश १ सामजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा योसंगै मृत्यु हुनेको सख्या १९ पुगेको छ । भने मोरङमा मृत्यु हुनेको संख्या २५ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्