×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोशी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु, जिल्लामा ज्यान गुमाउनेको संख्या कति ?

GLOBAL IME BANK

कोशी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु, जिल्लामा ज्यान गुमाउनेको संख्या कति ?

२६ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । विराटनगरको कोशी अस्पतालमा थप एक जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।कोशी अस्पताल मा विराटनगर–१९ का ४४ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । उनको बिहीबार राती मृत्यु भएको अस्पतालले जनाएको छ । आइतबार स्वासप्रश्वासमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएकी थिइन् । 
योसंगै प्रदेश १ मा मृत्यु हुनेको संख्या ४४ पुगेको छ । जसमध्ये प्रदेश भित्रका ३२ जना र प्रदेश बाहिरका १२ जना रहेका प्रदेश १ सामजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा योसंगै मृत्यु हुनेको सख्या १९ पुगेको छ । भने मोरङमा मृत्यु हुनेको संख्या २५ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: