×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६ महिना पछि खुलको आन्तरिक हवाई उडान, काठमाडौं-विराटनगर पाँच उडान हुने

GLOBAL IME BANK

६ महिना पछि खुलको आन्तरिक हवाई उडान, काठमाडौं-विराटनगर पाँच उडान हुने

५ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । ६ महिना पछि खुलको आन्तरिक हवाई उडानको पहिलो दिन सोमबार विराटनगरबाट काठमाडौंका लागि पाँच वटा हवाई उडान हुने भएका छन् । सोमबार बुद्ध एयरलायन्सले तीन र यती एयरल्यान्सले दुई पटक उडान भर्ने भएका हुन् ।
विराटनगर विमानस्थलका प्रमुख उत्सव पोखरेलका अनुसार विराटनगरबाट काठमाडौंका लागि छ महिनाभन्दा बढी समयपछि पाँच उडान हुँदैछन् । पाँच उडानका लागि अधिकांश टिकट बुक भइसकेको एयरलायन्सले जनाएका छन् । विमानस्थल प्रशासनले आन्तरिक उडानका लागि सुरक्षाका सतर्कता अपनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: