
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । ६ महिना पछि खुलको आन्तरिक हवाई उडानको पहिलो दिन सोमबार विराटनगरबाट काठमाडौंका लागि पाँच वटा हवाई उडान हुने भएका छन् । सोमबार बुद्ध एयरलायन्सले तीन र यती एयरल्यान्सले दुई पटक उडान भर्ने भएका हुन् ।
विराटनगर विमानस्थलका प्रमुख उत्सव पोखरेलका अनुसार विराटनगरबाट काठमाडौंका लागि छ महिनाभन्दा बढी समयपछि पाँच उडान हुँदैछन् । पाँच उडानका लागि अधिकांश टिकट बुक भइसकेको एयरलायन्सले जनाएका छन् । विमानस्थल प्रशासनले आन्तरिक उडानका लागि सुरक्षाका सतर्कता अपनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्