
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । काठमाडौं मलको भवन भत्काउँदै गर्दा केही भाग अचानक खसेपछि एक जना घाइते भएका छन् ।काठमाडौं मलको भवन भत्काइरहेको समयमा अचानक एक भाग खस्दा एक्जाभेटर चालक घाइते भएका हुन । घाइते हुनेमा वीरगञ्ज स्थायी घर भएका चालक विष्णु शाह रहेका छन । उनको अस्पतालमा उपचार भइरहेको छ ।
केहि दिन अघि देखी काठमाडौं मलको पुरानो घर भत्काउने काम भईरहेको थियो । करिव ४० प्रतिशत घर भत्काउन बाँकि रहेको र एक्जाभेटरको ब्रेकरले भत्काउँदा उनी घाईते भएको बताइएको छ । भूकम्पले क्षतिग्रस्त धरहरा पूर्ननिर्माणको काम अहिले भइरहेको छ । एक्जाभेटरमा क्षति पुगेको छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्