
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । थप ३ ठेकेदार कम्पनीलाई कालोसूचीमा रखिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले तोकिए अनुसारको काम नगरेको पाइएपछि थप ३ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको हो ।
कार्यालयले ओबिसिआई प्रालि ललितपुर, अरुण कन्स्ट्रक्सन र विटी टौदह फस्कु जेभीलाई कालोसूचीमा राखेको हो । ओबिसिआई प्रालिलाई १ वर्षसम्म कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
यस्तै विटी दौटह फस्कु जेभीमा २ भिन्न कम्पनी रहेका छन् । जसमा विटी निर्माण सेवा बत्तिसपुतली र टौदह कन्स्ट्रक्स्न चाल्नाखेल हुन् । सो ठेकेदार कम्पनीलाई २ वर्षका लागि कालोसूचीमा राखेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्