×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तीन ठेकेदार कम्पनी कालोसूचीमा, ती कुन-कुन हुन् ?

GLOBAL IME BANK

तीन ठेकेदार कम्पनी कालोसूचीमा, ती कुन-कुन हुन् ?

३० भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । थप ३ ठेकेदार कम्पनीलाई कालोसूचीमा रखिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले तोकिए अनुसारको काम नगरेको पाइएपछि थप ३ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको हो ।
कार्यालयले ओबिसिआई प्रालि ललितपुर, अरुण कन्स्ट्रक्सन र विटी टौदह फस्कु जेभीलाई कालोसूचीमा राखेको हो । ओबिसिआई प्रालिलाई १ वर्षसम्म कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । 
यस्तै विटी दौटह फस्कु जेभीमा २ भिन्न कम्पनी रहेका छन् । जसमा विटी निर्माण सेवा बत्तिसपुतली र टौदह कन्स्ट्रक्स्न चाल्नाखेल हुन् । सो ठेकेदार कम्पनीलाई २ वर्षका लागि कालोसूचीमा राखेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: