×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भूकम्प आउँदा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीले झ्यालबाट हाम फाले, यस्तो छ स्वास्थ्य अवस्था…

GLOBAL IME BANK

भूकम्प आउँदा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीले झ्यालबाट हाम फाले, यस्तो छ स्वास्थ्य अवस्था…

३१ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
सिन्धुपाल्चोक । राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारी घाइते भएका छन् । आज विहान सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएर ६ रेक्टरको भूकम्प आउँदा ती कर्मचारी झ्यालबाट हाम फाल्दा घाइते भएका हुन् । 
बैंकको जलविरे शाखाका कार्यरत कर्मचारी रामचन्द्र रायमाझी घाइते भएको इलाका प्रहरी कार्यालय जलविरेले जनाएको छ। उनको ढाडमा समस्या भएको र जलविरे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको कार्यालयका प्रहरी निरीक्षक हरि भट्टराईले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: