
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ललितपुरमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको हो ।
ललितपुर निवासी ६६ वर्षीया वृद्धाको उपचारको क्रममा बिहीबार मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानेको छ । उनी भदौ ३० गतेदेखि सो अस्पतालमा उपचाररत थिइन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्