×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टी !

GLOBAL IME BANK

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टी !

२८ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
धरान । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । उक्त प्रतिष्ठानमा हालसम्म २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २४ जना आइसोलेसनमा छन् ।
वीपीमा हालसम्म ४८ हजार ६५९ जनाको पीसीआर परीक्षण भएकोमा २ हजार ७३ जनाको पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म देशभर ५३ हजार १२० पुगेको छ । यस्तै हालसम्म ३३६ जनाको मृत्यु भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: