
- अर्थ सरोकार सम्बाददाता
धरान । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । उक्त प्रतिष्ठानमा हालसम्म २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २४ जना आइसोलेसनमा छन् ।
वीपीमा हालसम्म ४८ हजार ६५९ जनाको पीसीआर परीक्षण भएकोमा २ हजार ७३ जनाको पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म देशभर ५३ हजार १२० पुगेको छ । यस्तै हालसम्म ३३६ जनाको मृत्यु भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्