×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BREAKING : शुक्रबार ठुलो संख्यामा थपिए संक्रमित, यस्तो छ विवरण !

GLOBAL IME BANK

BREAKING : शुक्रबार ठुलो संख्यामा थपिए संक्रमित, यस्तो छ विवरण !

२६ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७०१ जनाको परीक्षण गर्दा १४५४ जनामा संक्रमण पुष्टी भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: