
काठमाडौँ । गत २४ घण्टामा देशभर ९७९ जनामा कोरोना पुष्टी भएको छ । योसँगै कोभिड १९ संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । यस्तै सक्रिय संक्रमितको संख्या १६ हजार २५९ रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या एक हजार ७३६ जना छन् भने हालसम्म ३० हजार ६७७ जना कोरोना मुक्त भइसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्