×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BREAKING : देशभर ९७९ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ४७ हजार २३ पुग्यो !

GLOBAL IME BANK

BREAKING : देशभर ९७९ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ४७ हजार २३ पुग्यो !

२२ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गत २४ घण्टामा देशभर ९७९ जनामा कोरोना पुष्टी भएको छ । योसँगै कोभिड १९ संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । यस्तै सक्रिय  संक्रमितको संख्या १६ हजार २५९ रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या एक हजार ७३६ जना छन् भने हालसम्म ३० हजार ६७७ जना कोरोना मुक्त भइसकेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: