
काठमाडौं । पछिल्लो २४ घण्टामा १३५६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टी भएको हो ।
योसँगै कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ । एकैदिन थप १३५४ जना निको भएर डिस्चार्ज भएका छन । निको हुनेको संख्या २५ हजार ५६१ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्