×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BREAKING : एकैदिन थप १३५६ जनामा कोरोना संक्रमण पुष्टी, १३५४ जना डिस्चार्ज !

GLOBAL IME BANK

BREAKING : एकैदिन थप १३५६ जनामा कोरोना संक्रमण पुष्टी, १३५४ जना डिस्चार्ज !

१९ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पछिल्लो २४ घण्टामा १३५६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टी भएको हो ।
योसँगै कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ । एकैदिन थप १३५४ जना निको भएर डिस्चार्ज भएका छन । निको हुनेको संख्या २५ हजार ५६१ पुगेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: