Skip to content
LAXMI SUNRISE BANK

BREAKING : एकैदिन थप १३२५ जनामा कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ। आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ हजार ३२५ जनामा कोरोनाको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ। संक्रमितमध्ये ४६ हजार २३३ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४११ जनाको मृत्यु भएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK