×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सटरका ताल्चामा खिया, व्यवसायीको मन छिया, छिया…! (फोटो कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सटरका ताल्चामा खिया, व्यवसायीको मन छिया, छिया…! (फोटो कथा)

Artha Sarokar

२५ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । काठमाडौँ उपत्यकामा साना व्यवसाय अझै खुल्न सकेका छैनन् । लामो समय बन्द रहेका यी व्यवसाय निषेधाज्ञा खुलुको हुँदा पनि खुल्न नसकेका हुन् । सटरमा प्रयोग भएका ताल्चाहरुमासमेत खिया लागिसकेको छ । गत चैत्र ११ गतेबाट ब्यापारीहरुले खुल्ला रुपमा व्यवसाय गर्न नपाउँदा चिन्तित बनेका छन् ।बाँकी फोटो फिचरमा…


CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी