
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नयाँ बसपार्कमा आजदेखि यात्रुहरुको चहलपहल बढेको छ । कोरोना भाइरसको संक्रमणका कारण गत चैत्र ११ गतेदेखि ठप्प रहेको उक्त बसपार्क सरकारले सार्वजनिक यातायातलाई संचालनको अनुमति दिएपछि यात्रुहरुको चहलपहल बढेको हो । सरकारले आज अर्थात् १ गतेदेखी लामो दुरीका यातायातलाई पनि जोर बिजोर प्रणालीमा संचालनको अनुमति दिएको थियो ।
यधपी लामो लकडाउनका कारण अधिकांश सवारीसाधन भने आफ्नै क्षेत्र रहेको नयाँ बसपार्कमा कार्यरत कर्मचारीले बताए । ती गाडीहरु सरकारले तोकेको मापदण्डअनुसार काठमाडौँ आइरहेको पनि ती कर्मचारीले बताए । बाँकी फोटोमा…














Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्