Skip to content
LAXMI SUNRISE BANK

गौतमबुद्ध मुटु अस्पतालका स्वास्थ्यकर्मीसहित थप ११ जनामा कोरोना पुष्टी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

बुटवल । बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका स्वास्थ्यकर्मीसहित थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टी भएको हो ।
योसँगै मुटु अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी गरी ३६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमितहरुमा लक्षण भने नदेखिएको अस्पतालका अध्यक्ष एजाज आलमले बताए । संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेसनमा राखिएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK