
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सिभिल बैंक लिमिटेडलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले स्पष्टिकरण सोधेको छ । नेप्सेले हिमालयन बैंक र सिभिल बैंकको मर्जरको विषयमा केहि दिनदेखि समाचार सार्वजनिक भइरहेको र उक्त विषयको जानकारी नेप्सेमा नपुगेको भन्दै स्पष्टिकरण सोधेको हो ।
नेप्सेले सोमबारको कारोबार खुल्नु अघि नै लिखित जवाफ पठाउन बैंकलाई निर्देशन दिएको हो । यसो त सेयर मुल्यमा प्रभाव पार्ने जानकारीहरु तुरुन्त धितोपत्र बजार गराउनु पर्ने व्यवस्था रहेको छ । तर सिभिल बैंकले भने त्यसो नगरेको पाइएको छ । जसकारण नेप्सेले स्पष्टिकरण सोधेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्