
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको बुधबारको नियमित प्रेस ब्रिफिङअनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन महिला र तीन पुरुषको मृत्यु भएको हो । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय १२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो संगै संक्रमित संख्या ४९ हजार २१९ पुगेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्