×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्रिपरिषद् बैठक बस्दै, अर्थमन्त्रीबारे निर्णय हुनसक्ने !

GLOBAL IME BANK

मन्त्रिपरिषद् बैठक बस्दै, अर्थमन्त्रीबारे निर्णय हुनसक्ने !

१९ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मन्त्रिपरिषद् बैठक केहीबेरमा बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । 
सत्तारुढ नेकपाका नेता बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय बिहीबारको पार्टी सचिवालय बैठकले गरेको थियो । शुक्रबारको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्रीबारे टुंगो लगाइने बताइएको छ । ६ महिना बिना सांसद अर्थमन्त्री बनेका युवराज खतिवडाको शनिबार कार्यसमय अवधि सकिँदैछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: