Skip to content
LAXMI SUNRISE BANK

मन्त्रिपरिषद् बैठक बस्दै, अर्थमन्त्रीबारे निर्णय हुनसक्ने !

अर्थ सरोकार

काठमाडौँ । मन्त्रिपरिषद् बैठक केहीबेरमा बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । 
सत्तारुढ नेकपाका नेता बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय बिहीबारको पार्टी सचिवालय बैठकले गरेको थियो । शुक्रबारको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्रीबारे टुंगो लगाइने बताइएको छ । ६ महिना बिना सांसद अर्थमन्त्री बनेका युवराज खतिवडाको शनिबार कार्यसमय अवधि सकिँदैछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK