
- अर्थ सरोकार सम्बाददाता
चितवन । चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीसहित १३ जना कर्मचारी कोरोनामुक्त भएका छन् ।
कोरोनामुक्त कर्मचारीहरूको मनोबल बढाउन अस्पताल प्रशासनले शुक्रवार अस्पताल प्रशासनमा उनीहरुलाई पुष्पगुच्छा दिएर स्वागत ग¥यो । कोरोना संक्रमणमुक्त हुनेमा नर्ससहित केही कार्यालय सहयोगी छन् ।
अस्पतालका चिकित्सक, नर्स, कार्यालय सहयोगीसहित ४४ जनालाई कोरोना संक्रमण भएकोमा १३ जना कोरोनामुक्त भएका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्