Skip to content
LAXMI SUNRISE BANK

उपत्यकाका तिनै जिल्लामा थपिए ७५५ जना कोरोना संक्रमित, कुन जिल्लामा कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौं उपत्यकामा बिहिबार थप ७५५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा काठमाडौं, भक्तपुर र ललितपुरका थप ७५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनले काठमाडौँमा ६०९, भक्तपुरका ५१ र ललितपुरका ९५ जनामा संक्रमण पुष्टी भएको बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK