- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सेन्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिनका लागि आग्रह गरेको छ ।
बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंककाे “नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७” मा भएकाे व्यवस्था बमाेजिम पुनरकर्जा सुविधा प्राप्त गर्न याेग्य ग्राहक तथा ऋणीहरुलाई असोज १ गतेसम्म आवेदन दिन आग्रह गरेको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्