×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चौधरी ग्रुपको बर्दियास्थित उद्योगका ४२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

GLOBAL IME BANK

चौधरी ग्रुपको बर्दियास्थित उद्योगका ४२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

२१ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । चौधरी ग्रुपको बर्दियाको बासगढीस्थित चाउचाउ उद्योगमा कार्यरत ४२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरेर परीक्षण गर्दा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसअघि पनि उक्त कम्पनीका कर्मचारीहरुमा कोरोना देखिएको थियो । कर्मचारीमा कोारेना देखिएपछि उद्योगलाई सिल गरिएको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: