
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चितवनमा थप १ सय २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । चितवन मेडिकल कलेजको कोभिड ल्याबमा गरिएको परिक्षणमा चितवनका ७८ जना सहित १०२ जनामा कारोना पुष्टी भएको हो।
संक्रमण देखिएकाहरु मध्ये भरतपुर महानगरपालिकाका ५४ जना , रत्ननगर नगरपालिकाका १९ , खैरहनीको ४ र राप्तीको १ जना रहेका छन् । त्यस्तै २४ जना अन्य जिल्लाका छन् । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरुको आइसोलेसनमा उपचार भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्