×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु, ज्यान गुमाउनेको संख्या कति ?

GLOBAL IME BANK

चितवनमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु, ज्यान गुमाउनेको संख्या कति ?

१८ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
चितवन । चितवनमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–११ निवासी ४० वर्षीया महिलाको गएराति चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
उनलाई उपचार गर्न भदौ ५ गते चितवन मेडिकल कलेजमा पुर्याइएको थियो । उनको भदौ १० गते कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । चितवनमा कोरोनाबाट हालसम्म १८ जनाको मृत्यु भएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: