
- अर्थ सरोकार सम्बाददाता
चितवन । चितवनमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–११ निवासी ४० वर्षीया महिलाको गएराति चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
उनलाई उपचार गर्न भदौ ५ गते चितवन मेडिकल कलेजमा पुर्याइएको थियो । उनको भदौ १० गते कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । चितवनमा कोरोनाबाट हालसम्म १८ जनाको मृत्यु भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्