
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को कार्यालय महाराजगन्ज कार्यरतमा २६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमितका एकजना डीएसपी पनि छन् । सीआईबीका एक अधिकारीका अनुसार संक्रमण देखिएपछि बाहिरी भेटघाटमा रोक लगाइएको छ ।
२६ जनामा संक्रमण देखिएपछि अरुको समेत कोरोना परीक्षणका लागि स्वाब संकलन गरिन थालिएको छ । पछिल्लो समयमा कोरोना संक्रमित प्रहरीको संख्या बढ्दो छ । संक्रमितहरुको स्वास्थ्य अवस्थ्य सामान्य रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्