
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले स्थायी रुपमा ४ पदका लागि कर्मचारी माग गरेको हो ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने संस्थाले जनाएको छ । [email protected] मा सिधै आवेदन दिने सकिने संस्थाले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्