×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत

GLOBAL IME BANK

सिभिल लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत

२३ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । मंगलबारको कारोबारमा संस्थाको ५७ हजार ०५७ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: