×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ नक्सा राखी एक रुपैयाँ र दुई रुपैयाँको सिक्का निष्कासन गर्दै नेपाल राष्ट्र बैंक !

अर्थ सरोकार

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार

PRIME CA

नयाँ नक्सा राखी एक रुपैयाँ र दुई रुपैयाँको सिक्का निष्कासन गर्दै नेपाल राष्ट्र बैंक !

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नक्सा राखी एक रुपैयाँ र दुई रुपैयाँको सिक्का निष्कासन गर्ने भएको छ  । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सासहितको सिक्का निष्कासनको स्वीकृति राष्ट्र बैंकलाई दिने निर्णय गरेको हो ।
यसअघिका नोट र सिक्काहरुमा पुरानो नक्सा छ । राष्ट्र बैंकले लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका भूभाग समेटिएको नयाँ नक्सासहितको सिक्का निष्कासनको प्रक्रिया शुरु हुने पनि जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: