×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वाणिज्य बैंकहरुद्वारा एक हप्तामै २५ अर्ब रुपैयाँ कर्जा लगानी, निक्षेप संकलन कति ?

PRIME CA
GLOBAL IME BANK

वाणिज्य बैंकहरुद्वारा एक हप्तामै २५ अर्ब रुपैयाँ कर्जा लगानी, निक्षेप संकलन कति ?

१४ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पछिल्लो समय बैंकिङ क्षेत्रमा रकम प्रयाप्त मात्र थुप्रिएको छ । कोरोना महामारीका बेला बैंकहरुमा निक्षेप बढेको थियो भने कर्जा शुन्य प्राय थियो । तर अहिले बैंकहरुले निक्षेप संकलन गरे सरह नै कर्जा लगानी पनि गरिरहेका छन् । यसो त पछिल्लो समय निषेधाज्ञा खुकुलो भएपछी कर्जाको माग आएको बैंकरहरु बताउँछन् । 
२७ वटा वाणिज्य बैंकमा एक साताको निक्षेप संकलन  र कर्जा लगानीको तथ्यांकले पनि सोही कुरा दर्शाउछ । एक साता अर्थात् असोज पहिलो सातामा २७ वटा वाणिज्य बैंकहरुले २२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने २५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । भदौ मसान्तसम्म वाणिजय बैंकहरुले ३४ खर्ब ९५ अर्ब रुपैयाँ निक्षेप संकलन  र २९ खर्ब ४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बैंकर्स संघले जनाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: