×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भीम अस्पतालमा उपचाररत नवलपरासी पश्चिमकी कोरोना संक्रमित महिलाको मृत्यु

GLOBAL IME BANK

भीम अस्पतालमा उपचाररत नवलपरासी पश्चिमकी कोरोना संक्रमित महिलाको मृत्यु

१७ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । भैरहवाको भीम अस्पतालमा उपचाररत नवलपरासी पश्चिमकी एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको हो ।
ती महिलामा भदौ १४ गते कोरोना संक्रमण पुष्टी भएको थियो । उनमा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भएकाले आइसियूमा राखेर उपचार भइरहेको थियो । भीम अस्पतालमा यसअघि गैडहवा गाउँपालिका–३ का ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: