×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुटवलमा उपचाररत कपिलवस्तुकी कोरोना संक्रमित महिलाको मृत्यु, ज्यान गुमाउनेको संख्या कति ?

GLOBAL IME BANK

बुटवलमा उपचाररत कपिलवस्तुकी कोरोना संक्रमित महिलाको मृत्यु, ज्यान गुमाउनेको संख्या कति ?

१७ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बुटवल
  • अर्थ सरोकार सम्बाददाता 
तिलोत्तमा । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु–११ की ६० वर्षीया महिलाको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए । 
भदौ ७ गते कोरोना पोजिटिभ भई अस्पताल भर्ना भएकी उनलाई आईसीयूमा राखी उपचार गरिएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या आठ पुगेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: