×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशका डीआईजी घनश्याम अर्याललाई कोरोना पुष्टी

GLOBAL IME BANK

गण्डकी प्रदेशका डीआईजी घनश्याम अर्याललाई कोरोना पुष्टी

२१ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । गण्डकी प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) घनश्याम अर्याललाई कोरोना संक्रमण पुष्टी भएको छ । अर्याललाई कन्ट्याक्ट ट्रेसिङका आधारमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । 
अर्यालको अवस्था सामान्य रहेको छ । कोरोना संक्रमण देखेपछि डीआईजी अर्याल हाल क्वार्टर आइसोलेसनमा रहेका छन् । बिहीबार पीसीआर परीक्षको लागि स्वाब संकलन गरिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: