×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या कति पुग्यो ?

GLOBAL IME BANK

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या कति पुग्यो ?

२६ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पर्वत । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । शुक्रबार बिहान गण्डकी प्रदेशका चार जिल्ला १७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । 
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा विनोदबिन्दु शर्माद्वारा जारी गरिएको विज्ञप्तिअनुसार थपिएकाहरूमा कास्कीको पोखरा महानगरपालिकाकी २६ वर्षीया महिला, वडा नं १ का ६२ वर्षीय पुरुष, तनहुँको शुक्लागण्डकी नगरपालिका ५ का ५९ वर्षीय पुरुष स्याङ्जाको पुतलीबजार नगरपालिका १ का ४० वर्षीय पुरुष, वडा नं.नखुलेका ५१ वर्षीय पुरुष रहेका छन् । योसँगै गण्डकीमा सङ्क्रमितहरुको कुल संख्या २ हजार ७४७ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: