
- अर्थ सरोकार सम्बाददाता
पर्वत । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । शुक्रबार बिहान गण्डकी प्रदेशका चार जिल्ला १७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा विनोदबिन्दु शर्माद्वारा जारी गरिएको विज्ञप्तिअनुसार थपिएकाहरूमा कास्कीको पोखरा महानगरपालिकाकी २६ वर्षीया महिला, वडा नं १ का ६२ वर्षीय पुरुष, तनहुँको शुक्लागण्डकी नगरपालिका ५ का ५९ वर्षीय पुरुष स्याङ्जाको पुतलीबजार नगरपालिका १ का ४० वर्षीय पुरुष, वडा नं.नखुलेका ५१ वर्षीय पुरुष रहेका छन् । योसँगै गण्डकीमा सङ्क्रमितहरुको कुल संख्या २ हजार ७४७ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्