
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । दक्षिण कोरियामा कार्यरत थप एक नेपालीमा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै कोरोना संक्रमित नेपालीको संख्या दुई पुगेको छ । यसअघि आज (बिहीबार) पहिलो पटक त्यहाँको चुङचेंगनामको एक खिम्ची कम्पनीमा कार्यरत २० वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टी भएको थियो ।
एनआरएनए कोरियाका महासचिव विमल सुवेदीले नेपालीमा संक्रमण पुष्टी भइसकेकाले थप सचेतना तथा सतर्कता अपनाउन दक्षिण कोरियामा कार्यरत सम्पूर्ण नेपालीमा आग्रह गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्