
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) मा कार्यरत दुईजना प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ । प्रहरी सहायक निरीक्षक (असई) र जवानमा कोरोना कोरोना संक्रमण पुष्टी भएको हो । उनीहरुलाई सुनवल नगरपालिकाले तयार पारेको आइसोलेशनमा राखिएको छ ।
संक्रमित जवान जिप्रकाको कम्यूटर शाखामा कार्यरत थिए । संक्रमित असई नेपाल–भारत सीमानामा खटिएका थिए । लक्षण देखिएपछि पीसीआर जाँच गर्दा उनीहरुको कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्