×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नवलपरासी पश्चिमका दुई प्रहरीमा कोरोना संक्रमण पुष्टी, आइसोलेशनमा राखियो

GLOBAL IME BANK

नवलपरासी पश्चिमका दुई प्रहरीमा कोरोना संक्रमण पुष्टी, आइसोलेशनमा राखियो

१६ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) मा कार्यरत दुईजना प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ । प्रहरी सहायक निरीक्षक (असई) र जवानमा कोरोना कोरोना संक्रमण पुष्टी भएको हो । उनीहरुलाई सुनवल नगरपालिकाले तयार पारेको आइसोलेशनमा राखिएको छ ।
संक्रमित जवान जिप्रकाको कम्यूटर शाखामा कार्यरत थिए । संक्रमित असई नेपाल–भारत सीमानामा खटिएका थिए । लक्षण देखिएपछि पीसीआर जाँच गर्दा उनीहरुको कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: