
- अर्थ सरोकार सम्बाददाता
वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। मंगलबार राति गरिएको परीक्षणमा थप ३७ जनामा संक्रमण पोजेटिभ देखिएको अस्पतालले जनाएको छ।
संक्रमितहरूमध्ये रौतहटका २२, बाराका ९ र पर्साका ६ जनामा छन् । जसमा पुरुष २८ र महिला ९ जना छन्। संक्रमितहरू ४ देखि ६७ वर्ष उमेर समुहका छन् । संक्रमितहरुको स्वास्थय अवस्था सामान्य रहेको छ भने उनीहरुको अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्