
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड २७ लाख नाघेको छ । विश्वमा ३ करोड २७ लाख ४६ हजार १ सय ३४ जना संक्रमण भएको जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांकमा उल्लेख छ । संक्रमण पुष्टी हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ७० लाख ७७ हजार ४ सय ५० पुगेको छ। त्यस्तै भारतमा ५९ लाख ३ सय ९ सय ३२, ब्राजिलमा ४७ लाख १७ हजार ९ सय ९१ र रुसमा ११ लाख ३८ हजार ५ सय ९ जनामा संक्रमण पुष्टी भएको तथ्यांक रहेको छ ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ९ लाख ९२ हजार ९ सय ४६ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ। विश्वभर दुई करोड २६ लाख १४ हजार ४८ जना संक्रमणमुक्त भएका छन् । भारतमा संक्रमितको संख्या ५९ लाख ३ हजार ९ सय ३२ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ९३ हजार ३ सय ७९ पुगेको छ। भारतमा हालसम्म ४८ लाख ४९ हजार ५ सय ८४ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्