×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रुपन्देहीमा थप ६३ जनामा कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या एक हजार बढी

GLOBAL IME BANK

रुपन्देहीमा थप ६३ जनामा कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या एक हजार बढी

१६ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । रुपन्देहीमा थप ६३ जनामा कोरोना संक्रमण देखिएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पीसीआर परीक्षणमा जिल्लाका चार स्थानीय तहका ६३ जनामा कोरोना पुष्टी भएको हो । अस्पतालको प्रयोगशालाका अनुसार बुटवल उपमहानगरपालिकाका ३१ जना, तिलोत्तमा नगरपािलकाका १६ जना, रोहिणी गाउँपालिकाका १५ जना र सियारी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टी  भएको छ ।
 यससँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या एक हजार ६४ पुगेको छ । प्रादेशिक अस्पतालमा सोमबार राति आएको रिपोर्टमा ६ जना संक्रमित कपिलवस्तुका पनि रहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: