×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय बाणिज्य बैंकका थप १ कर्मचारीमा कोरोना संक्रमण, बैंकको सेवा अनिश्चितकालका लागि बन्द

GLOBAL IME BANK

राष्ट्रिय बाणिज्य बैंकका थप १ कर्मचारीमा कोरोना संक्रमण, बैंकको सेवा अनिश्चितकालका लागि बन्द

२५ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
रौतहट । राष्ट्रिय वाणिज्य बैंकका थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । रौतहटको गरुडा बजारस्थित राष्ट्रिय वाणिज्य बैंकका एक जना कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसंगै बैंक अनिश्चितकालका लागि बन्द गरिएको बैंकका शाखा प्रबन्धक घनश्याम कटुवाल जानकारी दिएका छन् ।
बैंकका अधिकांश कर्मचारीमा कोरोनाको लक्षण देखिएकाले सेवा प्रवाह बन्द गरिएको उनले बताए । संक्रमित कर्मचारीको आइसोलेसनमा उपचार भइरहेको छ भने सहकर्मी कर्मचारीहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: