
- अर्थ सरोकार सम्बाददाता
रौतहट । राष्ट्रिय वाणिज्य बैंकका थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । रौतहटको गरुडा बजारस्थित राष्ट्रिय वाणिज्य बैंकका एक जना कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसंगै बैंक अनिश्चितकालका लागि बन्द गरिएको बैंकका शाखा प्रबन्धक घनश्याम कटुवाल जानकारी दिएका छन् ।
बैंकका अधिकांश कर्मचारीमा कोरोनाको लक्षण देखिएकाले सेवा प्रवाह बन्द गरिएको उनले बताए । संक्रमित कर्मचारीको आइसोलेसनमा उपचार भइरहेको छ भने सहकर्मी कर्मचारीहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्