
- अर्थ सरोकार सम्बाददाता
पोखरा । गण्डकी प्रदेशमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । तनहुँको आँबुखैरेनीका ३९ बर्षीय पुरुषको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालय पोखराले जानकारी दिएको छ ।
ती पुरुषमा २९ भदौमा कोरोना संक्रमण पुष्टी भएको थियो । योसँगै गण्डकी प्रदेशमा ज्यान गुमाउनेको संख्या ३३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्