
- अर्थ सरोकार सम्बाददाता
वीरगन्ज । वीरगन्जस्थित गण्डक कोभिड अस्पतालमा उपचाररत् ५५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। उनको सोमबार बिहान ३ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जानकारी दिए। वीरगन्ज महानगरपालिका-१० निवासी उनलाई गत भदौ १२ गते अस्पताल भर्ना गरिएको थियो ।
उनमा भदौ २२ गते संक्रमण पुष्टि भएको थियो । शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ३ सय ५० पुगेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्