×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु, ज्यान गुमाउनेको संख्या कति पुग्यो ?

GLOBAL IME BANK

वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु, ज्यान गुमाउनेको संख्या कति पुग्यो ?

२९ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
वीरगन्ज । वीरगन्जस्थित गण्डक कोभिड अस्पतालमा उपचाररत् ५५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। उनको सोमबार बिहान ३ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जानकारी दिए। वीरगन्ज महानगरपालिका-१० निवासी उनलाई गत भदौ १२ गते अस्पताल भर्ना गरिएको थियो । 
उनमा भदौ २२ गते संक्रमण पुष्टि भएको थियो । शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ३ सय ५० पुगेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: