×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशमा थप ४७ जना कोरोना संक्रमण पुष्टी, निको हुनेको संख्या कति पुग्यो ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गण्डकी प्रदेशमा थप ४७ जना कोरोना संक्रमण पुष्टी, निको हुनेको संख्या कति पुग्यो ?

Artha Sarokar

३० भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

गण्डकी । गण्डकी प्रदेशमा मंगलबार थप ४७ जना कोरोना संक्रमण पुष्टी भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा परिक्षणमा गण्डकी  प्रदेशमा मंगलबार थप ४७ जनामा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमितहरुमा नवलपरासी पूर्वका २० जना, स्याङजाका १२ जना, तनहुँका ७ जना, कास्कीका ३ जना, तनहुँका २ जना, गोरखा, लमजुङ र मनाङका एक एक जना रहेका छन् ।
प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ८ सय ९५ रहेको छ ।   प्रदेशमा संक्रमितको संख्या  ३ हजार १ सय १२ जना पुगेको छ  । प्रदेशमा अहिले सक्रिय संक्रमितको संख्या ११ सय ८७ रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी