
- अर्थ सरोकार सम्बाददाता
गण्डकी । गण्डकी प्रदेशमा मंगलबार थप ४७ जना कोरोना संक्रमण पुष्टी भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा परिक्षणमा गण्डकी प्रदेशमा मंगलबार थप ४७ जनामा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमितहरुमा नवलपरासी पूर्वका २० जना, स्याङजाका १२ जना, तनहुँका ७ जना, कास्कीका ३ जना, तनहुँका २ जना, गोरखा, लमजुङ र मनाङका एक एक जना रहेका छन् ।
प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ८ सय ९५ रहेको छ । प्रदेशमा संक्रमितको संख्या ३ हजार १ सय १२ जना पुगेको छ । प्रदेशमा अहिले सक्रिय संक्रमितको संख्या ११ सय ८७ रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्