
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भारतमा लगातार चौथो दिन कोरोनाका कारण ९० हजार बढी नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ९४ हजार ३७२ जना नयाँ कोरोना संक्रमित थपिएको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ४७ लाख ५४ हजार ३५७ पुगेको छ ।
त्यस्तै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ७८ हजार ५८६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका कारण एक हजार ११४ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा ३७ लाख दुई हजार ५९६ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । भारत अमेरिकापछि विश्वमा सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित भेटिएको मुलुक हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्