Skip to content
LAXMI SUNRISE BANK

भारतमा एकै दिन कोरोना संक्रमणबाट ११ सय ३० जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । भारतमा कोरोनाको संक्रमणबाट पछिल्लो २४ घण्टामा कोरोनाबाट ११ सय ३० जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ८७ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ८७ हजार ८८२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ८६ हजार ९६१ जना संक्रमित पुष्टी भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५४ लाख नाघेको छ । भारतमा कुल संक्रमित ५४ लाख ८७ हजार ५८१ पुगेको छ ।
भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ । त्यस्तै भारतमा अहिलेसम्म ४३ लाख ९६ हजार ३९९ जना निको भएर घर फर्किएका छन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK