
- अर्थ सरोकार सम्बाददाता
राजविराज । कोरोना संक्रमित राजविराज नगरपालिका–३ का ७१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । भदौ २५ गते संक्रमण पुष्टी भएका उनको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार राति ११ बजे मृत्यु भएको हो ।
परिवारका सदस्यले दिएको जानकारी अनुसार श्वासप्रश्वासमा समस्या भएपछि १२ दिन अघिदेखि उनी धरानमा उपचाररत रहेका थिए । योसँगै सप्तरीमा मृत्यु हुने कोरोना संक्रमितको सङ्ख्या १३ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्