
- अर्थ सरोकार सम्बाददाता
जनकपुरधाम । सप्तरी कारागारका थप ९ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टी भएको छ । गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कारागारका ९ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टी भएको हो । स्वास्थ्य कार्यालयका अनुसार कारागारका ३५ र २४ वर्षीय दुई जना पुरुष सुरक्षा गार्डमा पनि संक्रमण देखिएको छ ।
यस कारागारका ६ जना कैदीबन्दी, एक जना सवारी चालक र २ जना प्रहरीमा यसअघि नै कोरोना संक्रमण देखिएको थियो । बिहीबार गजेन्द्रनारायण सिंह अस्पतालका ३३ र ३८ वर्षीया महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । यस्तै, राजविराज ३ का ७१ र वडा नम्बर ६ का २८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमितहरुको आइसोलेसनमा उपचार भैरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्